Tag: प्रतिभा सम्मान

नीति अनुसन्धान प्रतिष्ठानद्वारा २७ जना गाेल्डमेडालिष्टलाई सम्मान

जेठ १३, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालले २७ जना गाेल्डमेडालिष्टहरूलाई सम्मान गरेकाे छ । शुक्रबार काठमाडौंकाे नेपाल भारत मैत्री आन्नद पशुपति धर्मशालामामा एक प्रतिभा सम्मान कार्यक्रम आयाेजना गरी नेपालबाट भारतकाे विभिन्न विश्वविद्यालयमा गई  अलग/अलग विषयमा अध्ययनगरी अलग अलग समयमा विश्वविद्यालयबाट गाेल्डमेडालिष्ट प्राप्त गरेर स्वदेश मै बसेर नेपालकाे अलग अलग क्षेत्र कामगरेर महत्त्वपूर्ण याेगदान पुर्याउनु […]

पूरा पढ्नुहोस्