Tag: प्रतिनिधि सभा निर्वाचन _२०७९

हरेक निर्वाचन क्षेत्रमा दुई सय जना परिचालन गर्ने सत्ता गठबन्धन विद्यार्थी संगठनको निर्णय

सत्ता गठबन्धनमा आबद्ध विद्यार्थी संगठनले हरेक निर्वाचन क्षेत्रमा दुई सय युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेका छन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी,अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ,अखिल छैठौं र समाजवादी विद्यार्थी युनियनको बैठकले पाँच वटै संगठनका अध्यक्ष संलग्न केन्द्रीय परिचालन समिति बनाउने निर्णय समेत गरेको छ। संविधान कुल्चने, पटक/पटक संसद विघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धीमाथि खेलबाड गरी […]

पूरा पढ्नुहोस्

काङ्ग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे र प्रदेशमा “क” मा छिरिङ दाेर्जे लामा फाइनल

काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सन्तोष चालिसेले र   क्षेत्र नं ३ प्रदेश “क” मा भने छिरिङ दोर्जे लामाले टिकट पाएका छन्। टिकटको अन्तिम लिस्ट आउने बित्तिकै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सचिव दिपक रिसालले बताउएका छन् । सन्तोष चालिसे काँग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति समेत रहेका छन् । उनले अघिल्लो स्थानीय […]

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र नम्बर ५ मा महिला नेतृ कृष्ण कुमारीकाे चर्चा ?

भदौ ७, काठमाडौं । नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरू गरेकी नेपाली काङ्ग्रेसका प्रभावशाली महिला नेतृ महाअधिवेशन प्रतिनिधी कृष्ण कुमारी बस्नेतले प्रतिनिधि सभामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलसँग  प्रतिस्पर्धिकाे रूपमा उम्मेदवारी दिन गइरहेको विषय यति खेर चर्चामा भएको छ । बस्नेतले प्रतिनिधि सभाकाे निर्वाचनमा काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका , टाेखा नगरपालिका र काठमाडौं महानगरपालिकाकाे समेत […]

पूरा पढ्नुहोस्