Tag: प्रतिनिधि सभा
कांग्रेस नेता बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद् पद स्वतः निलम्बन
जेठ १ गते, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी […]
पूरा पढ्नुहोस्
राजपत्र अनंकित कर्मचारीले गरे आन्दोलनको घोषणा
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयकमा सहमति जुटाएर पास गर्ने तयारी भइरहेका बेला राजपत्र अनंकित कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन्। निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीसहितले बुधबार विज्ञप्ति निकालेर आफूहरूले उठाएका माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनीसहित आन्दोलनको घोषणा गरेका हुन्। १८/२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम […]
पूरा पढ्नुहोस्
संविधान संशोधनमा ओली अडान : मैले ब्याक गियर लगाउन जानेको छैन (पूर्ण पाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो देश एक हुने बताएका हुन् । ‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ’, ओलीले भने । विकासको मुख्य तगारो अस्थिरता […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीओलीले आइतवार विश्वासको मत लिनुहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले आइतवारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतवार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ गते उहाँले सोमवार […]
पूरा पढ्नुहोस्







