Tag: प्रज्ञा प्रतिष्ठान
‘प्रज्ञा पुस्तक प्रदर्शनी’ सुरु, ४० प्रतिशतसम्म छुटको व्यवस्था
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा पुस्तक प्रदर्शनी’ सुरु गरिएको छ । निमित्त कुलपति डा. जगमान गुरुङले आज बिहीवार ‘प्रज्ञा पुस्तक प्रदर्शनी’को शुभारम्भ गरेसँगै प्रदर्शनी सुरु भएको हो । प्रज्ञा भवनको भानुभक्त कक्षमा भइरहेको प्रदर्शनी मङ्सिर २९ गते बिहीवारसम्म जारी रहने छ । पुस्तक प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्रसँग सम्बन्धित महत्वपूर्ण नयाँ तथा पुराना […]
पूरा पढ्नुहोस्







