Tag: प्रचण्ड
विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकका माग पुरा गर्नुपर्छ : प्रचण्ड
२४ चैत-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकका माग पुरा गर्नुपर्नेमा जोड् दिएका छन् । आफ्नो माग पूरा नभएसम्म सडक नछाड्न शिक्षकहरूलाई सुझाव दिँदै जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकको माग पुरा गर्ने कुरामा आफूहरू अगाडी बढ्ने बताएका हुन् । आज (आइतवार) नेवाः […]
पूरा पढ्नुहोस्अखिल क्रान्तिकारीमा प्रचण्डपक्ष र शर्मा पक्षबीच कडा प्रतिस्पर्धा
काठमाडौँ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षधर उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेतालाई गुटबन्दी नगर्न निर्देशन दिए पनि गुटगत प्रतिस्पर्धा हुन लागेको हो । संस्थापन पक्षले बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोग लागेका दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन चाहेको छ । संस्थापन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीले भने : विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ
महेन्द्रनगर- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताए। विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
प्रचण्डनिकट भनिएका मीनबहादुर गुरुङ किन पक्राउ परे ?
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ देशका गनेचुनेका व्यवसायी हुन् । उनले सञ्चालनमा ल्याएको भाटभटेनीको शाखा देशभर विस्तार भइरहेको छ । हजारौंले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी समेत पाइरहेका छन् । मीनबहादुर गुरुङ माओवादी द्वन्द्वकालमा धन बढाउन सफल व्यवसायी हुन् । त्यतिबेला धेरैको उद्दोगधन्दा व्यापार व्यवसाय धराशायी हुँदा मीनबहादुरको भने उन्नति भयो । उनको माओवादी नेताहरुसँगको निकटताको विषय […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनको निर्णय: पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने
सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ। साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ […]
पूरा पढ्नुहोस्
दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त
पुस १०, काठमाडौं । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । […]
पूरा पढ्नुहोस्
दाहाललाई प्रधानमन्त्री बनाउने सहमति, साढे दुई वर्षपछि नेतृत्व फेरिने
काठमाडौँ — एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार […]
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री प्रचण्डद्धारा माडीमा ३ वटा आयोजनाको शिलान्यास, एक पुलको उद्घाटन
भदौ ९, चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माडीमा ३ वटा आयोजनाको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ । चितवन क्षेत्र नम्बर ३ का सांसद रहनु भएका अध्यक्ष प्रचण्डले रीउको पुलदेखि बनकट्टासम्म बाटो ढलान तथा बरुवा, बसन्तपुर, कल्याणपुर, कीर्तनपुर र देवेन्द्रपुर बजारहरुमा नाला निर्माण, चिरौलीको भ्यागुते घोलमा पुल र […]
पूरा पढ्नुहोस्
प्रचण्डले भने प्रकास सपुतकाे गितकाे विराेध गर्नु आवश्यक छैन
फागुन ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रकाश सपुतकाे गीत पिरकाे विषयमा विराेध गर्नु कुनै आवश्यक नरहेकाे वताएका छन् । उहाँले आज फेसबुकमा लेख्दै भनेका छन् “प्रकाश सपुतबारे: धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन, पक्ष–विपक्ष हुन सक्छ, गीतलाई सहज रुपमा हेर्नुपर्छ” गायक प्रकास सपुतले जनयुद्धमा लडेका पुर्व लडाकुहरूकाे वेथा […]
पूरा पढ्नुहोस्







