Tag: प्रचणड

सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं । चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन । कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले […]

पूरा पढ्नुहोस्

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।                                                  […]

पूरा पढ्नुहोस्

देशैभरि सर्वत्र प्रचण्डको भर्त्सना एवं पुतला दहन

  असाेज ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा नेपालका स्थानीय धर्मसंस्कृतिलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीको सर्वत्र विरोध भइरहेको छ ।                              यहाँका बहुसंख्यक […]

पूरा पढ्नुहोस्