Tag: प्रकाश ज्वाला

मन्त्री ज्वालाकाे गाडि जलाएर युवाहरूले दिए राज्यलाई ठाडाे चुनाैती

पुस १३, काठमाडौं । मन्त्री ज्वालाकाे गाडि जलाएर युवाहरूले दिए राज्यलाई ठाडाे चुनाैती दिएका छन् । बालकुमारी क्षेत्रमा आज दिउँसो युवाहरूले  मन्त्री प्रकाश ज्वालाकाे गाडीलाई आगजनी गरिएका हुन  । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् […]

पूरा पढ्नुहोस्