Tag: पौष्टिक तत्त्व
स्वस्थ रहन प्रोटिन
बालबालिकालाई पत्रु खाना दिँदा उनीहरूलाई प्रोटिन कम भएर कुपोषण हुन सक्छ । त्यसैले घरमा सहजै पाइने प्रोटिन र सूक्ष्म पौष्टिक तत्त्वले भरिएको भोजन प्रयोग गर्नुपर्छ । हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर खान्छन् । तर, यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर भारतका जनस्वास्थ्य विज्ञहरूले भनेका छन् । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह […]
पूरा पढ्नुहोस्







