Tag: पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस

ए फिरिङ्गीका मतियारहरू हो

खुकुरीभन्दा कर्द लाग्ने, ताप्केभन्दा बिड तात्ने किन ? विदेशीको स–सानो स्वार्थमा कतिञ्जेल बिक्छौं ? विदेशी फिरिङ्गीको इशारामा कतिञ्जेल नाच्छौं ? मेरो देशको ऐतिहासिक इतिहासमा, मेरै पूर्खाको रगत सिञ्चित छ, तिमीहरूलाई के को खसखस ! ए फिरिङ्गीका मतियारहरू हो मेरो पूर्खाको इतिहास प्रति गौरव छ, मलाई मेरा पुर्खाहरूप्रति राष्ट्र एकिकरणका महानायकप्रति विदेशीको आक्रमणलाई निष्तेज पारेर जसले […]

पूरा पढ्नुहोस्