Tag: पूर्व प्रहरी संघ
आइजीपीको जिब्रो थुत्ने धम्की दिने मन्त्री गुरुङमाथि कारबाहीको माग गदैै पूर्वआइजीपीहरुले निकाले विज्ञप्ति
काठमाडौं, १८ भाद्र । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको आइजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति सामसुम पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । मन्त्री गुरुङलाई पदबाट हटाउन चौतर्फी दबाब बढेको छ । मंगलबार पूर्वआइजीपीहरुले विज्ञप्ति निकालेर गुरुङमाथि कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । पूर्व प्रहरी संगठन प्रमुख मञ्चका तर्फबाट […]
पूरा पढ्नुहोस्







