Tag: पूर्वी नवलपरासी हुस्सेकाेट

विद्यालयमा व्यावसायिक सीप सिक्दै विद्यार्थी

कावासोती, मङसिर ८ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सवै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको हो । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्यूटीसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका शिक्षा अधिकृत माधवराज गौतमले […]

पूरा पढ्नुहोस्