Tag: पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी

विद्यादेवी भण्डारीले सेवा सुविधा त्यागिन्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट पाउँदै आएको सेवा सुविधा त्यागेकी छन् । बुधबार गृह मन्त्रालयमा पत्र दर्ता गराउँदै उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । सेवा सुविधा त्याग गर्ने उनी पहिलो पूर्वराष्ट्र प्रमुख हुन् । उनले मासिक डेढ लाख बराबरको सेवा, पेट्रोल सुविधा र आवास सहयोग लिँदै आएकी थिइन् । सुरक्षासम्बन्धी प्रोटोकल भने […]

पूरा पढ्नुहोस्

नेपालको शिक्षा क्षेत्र बरालिएको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको बताएकी छिन् । शुक्रबार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताएकी हुन् । माध्यमिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने उनले बताइन् । […]

पूरा पढ्नुहोस्