Tag: पुस्तक

पुस्तकालयको स्तरोन्नतिका लागि सम्झौता

वैशाख १०, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच सम्झौता गरिएको छ । कालीगण्डकीमा रहेको पुस्तकालयको स्तरोन्नति गर्ने मुख्य उद्देश्यसहित रीड नेपालकातर्फबाट उपनिर्देशक चीनकाजी श्रेष्ठ र पुस्तकालयकातर्फबाट व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कालीगण्डकी गाउँपालिकासहित आसपासका क्षेत्रको नमूना पुस्तकालय बनाउने गरी थालिएको अभियानमा पुस्तकालयको स्तरोन्नतिका लागि ५२ […]

पूरा पढ्नुहोस्