Tag: पुन्य गाैतम
डा.राजन भट्टराई र तेज प्रसाद ढकालको प्रचारमा पुण्य गौतम…….
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालको चुनावी प्रचारमा अभियन्ता पुन्य गौतम सहभागी बनेका छन। काठमाण्डौ महानगरपालिका वडा नं १ मा भएको चुनावी घरदैलोमा सहभागी बन्दै गौतमले डा.भट्टराई र ढकालको पक्षमा मत मागेका थिए। नेपालको राजनीति र देशको समृद्धिको अभियानमा नेकपा एमालेको प्रमुख […]
पूरा पढ्नुहोस्







