Tag: पुजारी

जानकी मन्दिरका पुजारीमाथि धारिलो हतियार प्रहार

रौतहटमा पुजारी (साधु) माथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो । रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र प्रहरी पठाएको बताए । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उनको भनाई छ । […]

पूरा पढ्नुहोस्

पशुपतिका नयाँ पुजारी अडिगालाई मन्दिर प्रवेश गराइयो

पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट (पुजारी) वी यस विनय अडिगालाई आज (बुधबार) विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ। विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका कोषको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले  जानकारी दिए। नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका […]

पूरा पढ्नुहोस्