Tag: पाेखरा

स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु

पोखरामा भएको स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । बसमा विद्यार्थीसहित […]

पूरा पढ्नुहोस्

आधा दर्जन मुख्य शहरहरूमा प्राज्ञिककाे विद्यार्थी दबाब यात्रा, हजारौं विद्यार्थी सहभागी

माघ २६ काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आधा दर्जन मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा निकालेकाे छ । शुक्रबार शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि प्रवेश, परिणाम, पात्राे पाठ्यक्रम, परिसर जस्ता विषयहरूलाई लिएर विद्यार्थी परिषद्ले पुर्वकाे विराटनगर, दाङकाे घाेराही, कैलालीको धनगढी र पाेखरामा बृहत् विद्यार्थी दबाब यात्रा निकालिएको परिषद्ले जनाएको छ । परिषद्ले माघ महिनाभर देशकाे […]

पूरा पढ्नुहोस्

राष्ट्रिय विद्यार्थी दिवसमा प्राज्ञिकद्वारा पाेखरामा रत्तदान

वैशाख १८, पोखरा ।  प्राज्ञिक बिद्याार्थी परिषद् नेपाल पोखरा महानगर इकाई समितिको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । बिद्यार्थी दिवसको अबसर पारेर परिषदले आइतबार पोखराको बिन्दाबासिनी मन्दिरको पार्कमा कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक एबम प्राज्ञिक बिद्यार्थी परिषद् पोखरा महानगर अध्यक्ष रबि मोहन बरालले बताए ।प्राध्यापक तथा बरिष्ठ कानुन बिद् […]

पूरा पढ्नुहोस्