Tag: पाठ्यक्रम विकास केन्द्र
सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुससम्म सक्ने तयारी
काठमाडौं, ६ कार्तिक । पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयको सबै कक्षाको पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुस महिना भित्र सक्ने गरी अगाडी बढेको जनाएको छ । कक्षा ४ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गर्नका लागि पृष्ठपोषण लिने काम सम्पन्न भइसकेको बताउँदै सो जानकारी दिएको हो । केन्द्रले सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जनका लागि अहिलेसम्म रोस्टर […]
पूरा पढ्नुहोस्
पुस्तक स्वीकृत पत्रको सट्टा क्युआर
काठमाडौँ– पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशनको पुस्तकमा अनिवार्य क्युआर कोर्ड राख्नु पर्ने नयाँ प्रावधान लागू गरेको छ । पहिलो चरणमा कक्षा १२ को पुस्तकमा क्युआर राख्न लागेको हो । विद्यालय तहको पुस्तक सन्दर्भ सामाग्रीकोरुपमा प्रयोग गर्न केन्द्रबाट स्वीकृत लिनु पर्ने हुन्छ । अनुमति दिएको पुस्तक विज्ञहरूबाट जाँच गराइन्छ । पुस्तक पाठ्यक्रम अनुसार छ कि छैन […]
पूरा पढ्नुहोस्
आफुलाई चाहिने (कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू लिन सकिने
काठमाडौँ । अब देखि आफुलाई चाहिने कक्षा १ देखि १० सम्मकाे आफ्नो बिषय डाउनलोड गरि हेर्न मिल्ने भएको छ । शिक्षा मन्त्रालयले विद्यार्थीहरूलाई सहज हुने गरि आफुलाई चाहिने (कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू तलका लिङ्कबाट Download गरेर हेर्न सकिने छ । कक्षा १ 1. कक्षा १ नेपाली https://moecdc.gov.np/storage/gallery/1704094300.pdf 2. कक्षा […]
पूरा पढ्नुहोस्
गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने : पाठ्यक्रम विकास केन्द्र
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने बताएका छन् । उनले आधारभूत तह १–५ का शिक्षकहरु अझै पनि अंग्रेजी माध्यममा पठनपाठन गराउन सक्ने अवस्थामा नभएको भन्दै यो प्रावधान प्रभावकारी हुन नसक्ने उनले बताए । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति […]
पूरा पढ्नुहोस्
शिक्षक पेसागत विकास प्रारुप परिमाजर्न गर्न सात दिन भित्र सुझाव पठाउनु पर्ने (मस्यौदा सहित)
गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षण सिकाइको लक्ष्य अनुरुप शिक्षक पेसागत विकास प्रारुप २०७२ मा समसामयिक परिमार्जनका लागि सात दिनभित्र राय सुझाव तथा पृष्ठपोषण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आग्रह् गरेको छ । लुम्बिनी, चितवन र काठमाडौंमा शिक्षासम्बद्ध सरोकारवालाको उपस्थितिमा कार्यशाला आयोजना गरी परिमार्जित मस्यौदामाथि छलफल गराई उक्त कार्यशालाबाट प्राप्त राय सुझाव तथा पृष्ठपोषणलाई […]
पूरा पढ्नुहोस्
विज्ञसूची तयारीका लागि पाठ्यक्रम केन्द्रद्वारा निवेदन माग
पाठ्यक्रम विकास केन्द्रले विज्ञसूची तयारीका लागि निवेदन माग गरेको छ। केन्द्रले पाठ्यपुस्तक लेखन, मुल्यांकनलगाएतका कार्यलाइ गुणस्तरीय, प्रभावकारी एबं सुव्यवस्थित बनाउनका लागि निवेदन माग गरेको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र तोकिएको ढाँचामा निवेदन दर्ता गराउने सूचनामा उल्लेख गरेको छ । केन्द्रले जारी गरेको सुचना अनुसार प्रारम्भिक बालशिक्षादेखि आधारभूत तह र माध्यमिक तह (कक्षा […]
पूरा पढ्नुहोस्
लेटर ग्रेडिङ निर्देशिका – २०७८
फागुन २, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका – २०७८ सार्वजनिक गरेकाे छ । केन्द्रले सार्वजनिक गरेकाे लेटर ग्रेेडिङ निर्देशिका निम्न अनुसार रहेकाे छ ।
पूरा पढ्नुहोस्
पाठ्यक्रम बिकास केन्द्रको मान्यता तथा समकक्षता सम्बन्धी सूचन
मंसिर, १४ काठमाडौ । पाठ्यक्रम बिकास केन्द्रले मान्यता तथा समकक्षता सम्बन्धी सूचना जारी गरेको छ। यस अनुसार पाठ्यक्रम विकास केन्द्रले पौष १ देखि अनलाइनबाट प्रमाणित भएका विद्यार्थीलाई मात्र समकक्षता दिने भएको हो । एक सुचना जारी गर्दै पाठ्यक्रम बिकास केन्द्रले विदेशी शैक्षिक संस्था तथा विभिन्न बोर्डबाट माध्यमिक तह ९ कक्षा १० र १२० उत्तीर्ण गरेका […]
पूरा पढ्नुहोस्
शिक्षामा बजेट १० करोड, बैठक भत्ता ६ करोड
असार, ३० काठमाडौ । महालेखापरिक्षकको ५९ औं प्रतिबेदन सार्वजनिक गरेको छ। जस अनुसार शिक्षाको अवस्था प्रतेक बर्ष खस्किदो छ। यसै सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा कार्यमा रू.१० करोड ५३ लाख १५ हजार मध्य बैठक भत्तामा मात्र रू.६ करोड ६ लाख २९ हजार खर्च गरेको महालेखापरीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख गरेको छ । […]
पूरा पढ्नुहोस्







