Tag: पाटन कलेज
पाटन क्याम्पसमा ३० विद्यार्थीको भर्ना रद्द, योग्यताको आधारमा गर्न निर्देशन
काठमाडौँ । पाटन बहुमुखी क्याम्पसमा स्नातक तहको बीएससी सीएसआईटी कोर्समा ३० विद्यार्थीको भर्ना रद्द भएको छ । विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर योग्यता मिचेर ‘पकेट’का विद्यार्थीको भर्ना गरिएको थियो । नियमविपरीत भर्ना भएको उजुरी परेपछि त्रिविले छानबिन समिति बनाएको थियो । त्रिविको विज्ञान तथा प्रविधि संकायका सहायक डीन खगेश्वर मण्डलका अनुसार छानबिन समितिले योग्यता मिचेर […]
पूरा पढ्नुहोस्







