Tag: पशुपालन
१२ वर्ष वैदेशिक रोजगारीपछि गाउँ फर्केर गाइपालन
कात्तिक ११, गल्याङ (स्याङजा) । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुलुकमा १२ वर्ष बिताए । विदेशको कमाइबाट सन्तुष्ट हुन नसकेपछि उनी स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्किए । न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरुको सहकार्यमा भैँसीपालन व्यवसाय सुरु गरे । उत्तरवाहिनी पशुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा […]
पूरा पढ्नुहोस्
चार करोड लगानीमा गाउँमै पशुपालन, दूध बेचेरै मासिक १५ लाख आम्दानी
स्याङ्जाको फेदीखोला गाउँपालिका– १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् । बजारमा किराना पसल सञ्चालनमा रहेको भए पनि गाउँमा भएको जग्गाको सदुपयोग […]
पूरा पढ्नुहोस्







