Tag: पशुपति धर्मशाला

बतासले पशुपतिमा होटल चलाउन नपाउने

जेठ १९, काठमाडौँ ।  पशुपतिस्थित नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल संचालन गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार बतास समूहसँग करार भंग गर्ने पशुपति विकास कोषको निर्णयलाई कार्यान्वयन गर्न बाटो खोलिदिएको छ । बतास समूहको होटल आनन्द प्रालिले करार भंग गर्ने कोषको निर्णय स्वीकार गरिसकेको जनाउँदै अदालतले यसअघि बतासका नाममा जारी गरेको […]

पूरा पढ्नुहोस्

मणिपाल हत्याउने बतासलाई पशुपतिमा अदालतको झापड ,देखाएयो अनैतिक हर्कत

काठमाडौं ।  पोखरास्थित मणिपाल शिक्षण अस्पताल  अनुचित ढंगले हत्याएको बतास समूहले पशुपति धर्मशालामा अदालतबाट झापड भेटेको छ । राज्य संयन्त्रसँग सेटिङ मिलाएर राज्यका ऐतिहासिक सम्पदा र सम्पत्तिमा रजाइँ गरिरहेको बतास समूहले पशुपति धर्मशालामा अनुचित व्यापार गर्दा बदमासीको पर्दाफास भएको छ । राज्यको उपल्लो तहसँग साँठगाँठ गरेर भारतले अनुदानमा बनाइदिएको धर्मशालामा अनुचत  र अनैतिक हर्कत देखाएको बतास […]

पूरा पढ्नुहोस्