Tag: पल शाह प्रकरण

फेरि पलशाह विरूद्व नवलपरासी अदालतमा मुद्दा

चैत्र ३, काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरूद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ। एक किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो। गैंडाकोटको एक होटलमा पल शाहले एक वर्षअघि आफूलाई […]

पूरा पढ्नुहोस्

प्रहरीको खोजीपछि युट्युबर भागाभाग

फागुन २४, काठमाडाैँ ।  पत्रकारिताको न्यूनतम आचारसंहिता पनि पालना नगरी युट्युबमा जथाभाबी सामाग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल र साइबर ब्युरोले खोजी सुरु गरेपछि युट्युबरको भागाभाग भएको छ । पल शाह प्रकरणमा देखिएको युट्युबरको अराजकतामाथि प्रहरीले एक्सन सुरु गरेपछि युट्युबरको भागाभाग भएको हो । मोडल तथा नायक पल शाह पक्राउ परेपछि नाबालिग पीडितको व्यक्तिगत गोपनियता […]

पूरा पढ्नुहोस्

१० न्युजपोर्टलसहित १६ युट्युब च्यानल कारबाहीमा, कुन कुन परे कारबाहीमा हेर्नुहोस ?

फागुन २०, काठमाडौँ । प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ। त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेवसाइटहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत […]

पूरा पढ्नुहोस्