Tag: परीक्षा तालिका
स्नातक दाेश्राे बर्षकाे परीक्षा तालिका सार्वजनिक
त्रिभुवन विश्चविद्यालय परिक्षा नियन्त्रण कार्यालयले चार बर्षे स्नातक दाेश्राे बर्षकाे Bsc, Bbs , B.A र B.ed काे परीक तालिका आज सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्
जेठ १६ गते देखि कक्षा १२ काे परीक्षा, हेर्नुहाेस तालिका यस्तो छ
चैत्र ४, काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा […]
पूरा पढ्नुहोस्







