Tag: परीक्षा केन्द्र

अध्यापन अनुमतिपत्र (माध्यमिक तह)काे परीक्षा केन्द्रबारे जरुरी सुचन

असार ४, काठमाडौं । अध्ययन  अनुमतिपत्र माध्यमिक तहकाे परिक्षा केन्द्र सार्वजनिक भएको छ । शिक्षक सेवा आयाेगले माध्यमिक तहकाे शिक्षक अनुमति पत्रकाे परिक्षा दिने परिक्षार्थीहरूकाे लागि  सुचना सार्वजनिक गरि परीक्षा केन्द्र ताेकेकाे छ । जुन निम्न अनुसार हेर्नसक्नु हुने छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=125&fn=mabi%20kendra%20list%202079%20license.pdf

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगद्वारा प्राविको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्र सहित)

शिक्षक सेवा आयोगले आगामी चैत्र १९ गते सञ्चालन हुने प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोगले  विभिन्न जिल्लाबाट  प्रतिस्पर्धा गर्ने गरी दरखास्त दिने उम्मेदवारहरूको परीक्षा केन्द्र माघ २८ को निर्णयानुसार निर्धारण गरेको हो । मावि र निमाविको दुई विषयको परीक्षा भने चितवनमा आयोगले बागमती प्रदेशको माध्यमिक तथा निम्न माध्यमिक […]

पूरा पढ्नुहोस्