Tag: परवानीपुर गाउँपालिका

स्वयंसेवक करार शिक्षक छनोटमा कर्मचारीकै श्रीमतीदेखि भिनाजुसम्म !

बाराको परवानीपुर गाउँपालिका कार्यालयका कर्मचारीले आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न थालेको पाइएको छ। कार्यालयका विभिन्न शाखाका प्रमुखले श्रीमतीदेखि भिनाजुसम्मका आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न थालेको पाइएको हो। गाउँपालिका कार्यालयले गत ०७९ माघ १९ मा बालबालिका, प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक पदमा स्वयंसेवक शिक्षक करार सेवामा भर्ना गर्न आवेदन आह्वान गरेको […]

पूरा पढ्नुहोस्