Tag: पद्मकन्या मावि

भारतद्वारा काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

  काठमाडौँ ।   ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु.३.२३६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, […]

पूरा पढ्नुहोस्

शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ शनिबार पूरा गर्दै

काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ बिदाको दिन पढाउन थालिएको छ। काठमाडौँको पद्माेदय मावि र पद्मकन्या माविले आज शनिबारकाे दिन पढाएका हुन् । असाेज २ गतेदेखि शिक्षक कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलन थालेका थिए। सोही क्रममा केही दिन पठनपाठन बन्द गरिएको थियो। त्यो बेला बन्द गरिएको पढाए शनिबारकाे दिन मिलाइएको पद्माेदय माविका प्रधानाध्यापक नारायण प्रसाद […]

पूरा पढ्नुहोस्