Tag: नेसनल प्याव्सन
शिक्षा ऐन युवाले देशमै अवसर पाउने बन्नु पर्छ
भक्तपुर, २९ पुस । नेसनल प्याव्सन भक्तपुर प्यब्सनको आयोजनामा संसदमा पेस भएको शिक्षा विधेयक बारे छलफल भएको छ । आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा शिक्षा विधेयक बारे छलफलको आयोजना गरिएको हो । भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले देशको शिक्षाको अवस्थालाई हेर्दा खुसी हुने अवस्था नरहेको बताए । उनले निजी लगानीका विद्यालयलाई गुठीमा लैजानु पर्ने […]
पूरा पढ्नुहोस्







