Tag: नेसनल प्याब्सन बुढानिलकण्ठ
एन प्याब्सन बूढानिलकण्ठले मोडल युनाइटेड नेसन (MUN) आयोजना गर्ने
काठमाडौ । निजी विद्यालयहरुको छाता संगठन नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटीले मोडल युनाइटेड नेसन (Model United Nation, MUN) आयोजना गर्ने भएको छ । यहि माघ १२ र १३ गते सम्पन्न हुने उक्त कार्यक्रममा नगर भित्रका सबै नेसनल प्याब्सनका सदस्य विद्यालयहरुले सहभागिता जनाउन पाउनेछन । नेसनल प्याब्सन र प्याब्सनकै इतिहासमा पहिलो पटक आयोजना हुन लागेको उक्त […]
पूरा पढ्नुहोस्







