Tag: नेसनल प्याब्सनले पत्रकार सम्मेलन

प्रस्थापित शिक्षा विधेयकमा १५ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था नहटाए आन्दोलन गर्छौ: एन-प्याब्सन

काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले विद्यालय शिक्षा विधेयबाट १५ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था नहटाए आन्दोलन गर्ने चेतावनी दिएको छ। काठमाडौमा आज आयोजित पत्रकार सम्मेलन मार्फत उक्त ब्यबस्था अन्यायपूर्ण भएको भन्दै यस्तो चेतावनी दिएको हो। नेसनल प्याब्सनले पत्रकार सम्मेलनमा ७ बुँदा मागसहित छात्रवृत्तिको समान अवसरबाट सबै तहमा नेपाली बालबालिका वञ्चित गर्न […]

पूरा पढ्नुहोस्