Tag: नेष्डो समृद्ध लघुवित्त

नेष्डो लघुवित्तको आइपिओ बाँडफाँट हुँदै, सर्वसाधारणका लागि  ७ लाख मात्र

फागुन २४, काठमाडाैँ ।  नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड […]

पूरा पढ्नुहोस्