Tag: नेशन प्याब्सन
राज्यले निजी विद्यालयका विद्यार्थीलाई विभेद गरे शैक्षिक हडताल गर्ने प्यब्सनको चेतावनी
काठमाडौं, २७ भदौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यब्सन)ले निजी विद्यालयका बालबालिकाहरूलाई पुरस्कृत गर्ने विषयमा समेत राज्य विभेद गरेको भन्दै विरोध जनाएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय हेटौडाले बालबालिकाहरूलाई पुरस्कृत गर्ने विषयमा समेत विभेद गरेको भन्दै विरोध जनाएको हो । प्याब्सनले प्रेस विज्ञप्ति जारी गर्दै बागमती […]
पूरा पढ्नुहोस्
शिक्षा ऐनका मस्यौदाहरू संशोधन नगरे देशभरका विद्यालय बन्द गर्ने नेशनल प्याब्सनको तयारी
साउन, काठमाडौँ । नेशन प्याब्सनको कार्यसमिति बैठकले संघिय शिक्षा ऐनका मस्यौदाहरूमा रहेका विवादास्पद प्रावधानहरू संशोधन नगरे देशभरकै विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन (नेशन प्याब्सन) को आज बसेको बैठकले संघिय शिक्षा ऐनका मस्यौदामा रहेका विवादास्पद प्रावधानहरू संशोधन गरेर आफुहरूको माग समावेश गर्दै अगाडि नबढेमा देशभरिका विद्यालयहरू बन्द गर्ने […]
पूरा पढ्नुहोस्







