Tag: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी

नेशनल लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

जेठ ८,काठमाण्डाै । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (NLICL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको […]

पूरा पढ्नुहोस्