Tag: नेपाल सरकार
शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
काठमाडौँ, १७ असारः वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति (एनओसी) सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकविरूद्धको आन्दोलन : उपत्यकामा विद्यालय बससहित र्यालीको तयारी
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै निजी विद्यालय सङ्गठनहरूले सुरु गरेको आन्दोलन अन्तर्गत सोमबार काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्याली गर्ने भएका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गर्न लागिएको र्यालीका लागि बसहरूका रुट निर्धारण गरिएको आइतबार विज्ञप्तिमा जनाइएको छ […]
पूरा पढ्नुहोस्
देवनागरिक लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय राष्ट्रहितविपरीत : विद्यार्थी परिषद्
काठमाडौं, भदौ ७ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सरकारले देवनागरिक लिपि हटाएर इम्बोस्ड नम्बर प्लेटलाई सबैले अनिवार्य बनाउनु पर्ने निर्णयलाई राष्ट्रहित विपरीत भन्दै कडा आपत्ति जनाएको छ। परिषद्ले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नेपाली भाषा र देवनागरी लिपिको सम्मान नगरी विदेशी दबाबमा परेर राष्ट्रको पहिचान कमजोर बनाउने नीति अनुसार सवारी साधनमा इम्बाेष्ट नम्बर प्लेट […]
पूरा पढ्नुहोस्
मेडिकल कलेजको सिट संख्या बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो
काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाएको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गरेको गरेको हो । आयोगका अनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्याउने निर्णय भएको छ । बैठकमा सहभागी […]
पूरा पढ्नुहोस्
शिक्षकहरुका माग सम्बोधनका सन्दर्भमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ वैशाखमा सार्वजनिक गरेका हुन् । शिक्षक र सरकारबिच भएका सहमतिहरुलाई १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गरिएको थियो । २५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित […]
पूरा पढ्नुहोस्
शिक्षक आन्दोलनकाे न्यायाेचित माग पुरागरी शैक्षिक गतिविधि सहज बनाउन प्राज्ञिककाे माग
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विगत १९ ओैँ दिनदेखि आन्दोलनरत शिक्षकहरकाे न्याेयाेजित मागहरूलाई यथाशीर्घ्र सम्बाेधन गर्न माग गरेको छ । विद्यार्थी परिषद्ले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै विगत १९ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरूलाई वेवास्ता गर्दै शिक्षकहरूकाे जयज माग पूरा गर्न सरकार गम्भीर नबनेकाेमा दुख व्यक्त गर्दै शिक्षकहरूकाे आन्दोलनलाई सम्बाेधन हुने गरि जायज मागहरू पूरा […]
पूरा पढ्नुहोस्
कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, […]
पूरा पढ्नुहोस्
सशर्त टिकटक खुलाउने सरकारको निर्णय
काठमाडौं : सरकारले टिकटक खुलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटक खुलाउने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार टिकटकले तीन महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ। तीन महिनाभित्र प्रक्रिया पूरा नगरे पुनः बन्द गर्ने शर्त राखिएको ती मन्त्रीको भनाइ छ। सरकारले आजैदेखि टिकटक खुलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० कात्तिक […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।
पूरा पढ्नुहोस्
मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा बधाई तथा शुभकामना दिदै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीमो मूख्य काम सम्बन्धीत मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव […]
पूरा पढ्नुहोस्







