Tag: नेपाल शिक्षाक महासंघ
आजदेखि शिक्षक महासंघको आन्दोलन, पहिलो चरणमा सबै पालिकामा धर्ना
काठमाडौं । आजदेखि नेपाल शिक्षक महासंघको आन्दोलन सुरु हुने भएको छ । महासंघले पहिलो चरणमा ७५३ वटै पालिकामा धर्ना दिने छ । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको जनाएको छ । आजदेखि सुरु हुने आन्दोलनमा सम्बन्धित […]
पूरा पढ्नुहोस्







