Tag: नेपाल विश्वविद्यालय
नेपाल विश्वविद्यालय विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो (विधेयकसहित)
राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो विधेयक प्रमणित गरेका हुन् । विधेयक प्रमाणीकरणका लागि हिजै राष्ट्रपति समक्ष पठाइएको उनको सचिालयले जनाएको छ । सो विधेयक प्रतिनिधिसभाबाट गत भदो २४ गते पारित गरिएको थियो । सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी […]
पूरा पढ्नुहोस्
विदेशबाट प्राध्यापक ल्याएर स्नातकोत्तरमा पढाउने तयारी गर्दै विश्वविद्यालय
अन्य विश्वविद्यालयभन्दा फरक धार बोकेर सरकारबाट सञ्चालनको अनुमति पर्खिरहेकोे नेपाल विश्वविद्यालयले विदेशबाट प्राध्यापक ल्याएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा १४ जना विदेशी प्राध्यापक ल्याएर स्नातकोत्तर तहको कक्षा सञ्चालनको तयारी गरिएको विश्वविद्यालय पूर्वाधार विकास समितिले जनाएको छ । विश्वविद्यालयले कानुनअनुसार सबै संकाय सञ्चालन गर्न सक्छ । मूलतः विज्ञान संकाय र मानविकी संकायका कक्षा सञ्चालन गर्ने […]
पूरा पढ्नुहोस्







