Tag: नेपाल विद्युत प्राविकरण

सरकारले कुलमान हटाउनुहुने थिएन : विश्वप्रकाश शर्मा

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाएपछि महामन्त्री शर्माले फेसबुकमा लेख्दै कुलमानलाई हटाउनु नहुने बताएका हुन् । उनले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक […]

पूरा पढ्नुहोस्

प्राधिकरणले गत आर्थिक वर्ष मात्रै कमायो १३ अर्ब ३१ करोड नाफा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेको जानकारी दिएका हुन् । दोस्रो कार्यकालका लागि प्रबन्ध निर्देशक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरेर घिसिङले प्राधिकरणले गत आर्थिक वर्षमा त्यतिका कमाएको नाफा […]

पूरा पढ्नुहोस्

नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुल्यो। (बिज्ञापन सहित)

कार्तिक, २४ काठमाडौ । नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुला गरेको छ। प्राधिकरणले लोक सेवा आयोग द्वारा लिइने खुला प्रतियितात्मक लिखित परिक्षाद्वारा स्थाइ पदपुर्ती गर्न विभिन्न पदहरुमा बिज्ञापन खुला गरेको हो। प्राधिकरणले दशौं तह अन्तर्गत प्रशासन तर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, […]

पूरा पढ्नुहोस्