Tag: नेपाल ल क्याम्पस
ल क्याम्पसका पूर्व सभापति पक्राउ
काठमाडौँ । नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो । जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई चितवनबाट काठमाडौँ ल्याइँदै छ । सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्नु हुँदैन भन्दै ढुङ्गेलले आगजनी गरेको […]
पूरा पढ्नुहोस्
नेपाल ल क्याम्पसमा आज स्ववियु निर्वाचन
काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा हुन नसकेपछि सोमबार निर्वाचन भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी […]
पूरा पढ्नुहोस्
मो.परवेज नेपाल ल क्याक्पसमा उम्मेदवार बन्न लागेकोमा विद्यार्थीको विरोध
वैशाख ३, काठमाडौं । नेपाल ल क्याम्पसमा कारवाहीका लागि सिफारिस भएका मो.माजीद परवेज नेपाल ल क्याक्पसमा उम्मेदवार बन्न लागेको भन्दै विद्यार्थीले विरोध गरेका छन् । रौतहट जिल्ला क्षेत्र नं २, परोहा नगरपालिका २ बस्ने परवेज नेपाल ल क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका लागि अध्यक्षको उम्मेदवार बन्न लागेको भन्दै विरोध भएको हो । परवेजलाई फागुन […]
पूरा पढ्नुहोस्
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
काठमाडौं । उच्च अदालतले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यथाशीघ्र निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको हो । २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको र निर्वाचन स्थगन गर्नुपर्ने स्पष्ट […]
पूरा पढ्नुहोस्
काठमाडौंका यी आठ क्याम्पसमा किन अवरोध भयो स्ववियु निर्वाचन ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको माहौल तातिएको छ । मंगलबार उम्मेदवारको मनोनयन दर्तासँगै अधिकांश क्याम्पसमा निर्वाचनको माहौल तातिएको हो । तर, केही क्याम्पसमा भने निर्वाचन प्रकियामा अवरोध भएको छ । त्रिविका अनुसार, उपत्यकाका आठवटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रियामा अवरोध भएको छ । तालाबन्दीदेखि संगठनकै आन्तरिक किचलोका कारण यी क्याम्पसमा निर्वाचनमा […]
पूरा पढ्नुहोस्
क्याम्पसद्वारा छात्रवृत्तिका लागि दरखास्त आह्वान
असार १०, काठमाडौं । नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो । नारायणप्रसाद देवकोटा छात्रवृत्ति–२०५५, शान्ता थपलिया पारिवारिक कानुन पुरस्कार–२०६१, डा. शकुन्तला उप्रेती छात्रवृत्ति–२०६७, विजयालक्ष्मी छात्रवृत्ति–२०७४ र मकसुदन चौधरी मेमोरियल पुरस्कार २०७५ समेतका […]
पूरा पढ्नुहोस्
कानुन संकाय स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुल्यो
पौष, २ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय अन्तर्गत स्नातकोत्तर तहमा भर्नाको लागि आवेदन फारम खुलेको छ। बिश्वबिद्धालयले एक सूचना जारी गर्दै भर्नाका लागि प्रवेश परिक्षा फारम भर्न माग गरेको हो। त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय शैक्षिकसत्र २०७९/८० को सेमेस्टर प्रणाली अन्तर्गत एलएलएम कार्यक्रमको प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइनी प्रवेश परिक्षा सम्मिलित हुन सूचनामा […]
पूरा पढ्नुहोस्नेपाल ल क्याम्पसमा एल.एल.बि. मा भर्ना खुल्यो। (सूचना सहित)
साउन ८, काठमाडौं । त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत नेपाल ल क्याम्पसमा एलएलबी तहमा भर्ना खुलेको छ। क्याम्पसले एक सूचना प्रकाशित गर्दै एलएलबी तह २०७७/७८ समुहको प्रथम बर्षको लागि भर्ना खुलेको हो। मिति २०७९ जेठ २१ गते संचालन भएको प्रवेश परिक्षा २०७९ साउन ५ गते अन्तिम नतिना प्रकाशित भए संगै भर्नाको लागि सुचना जारी गरेको बताइएको छ। […]
पूरा पढ्नुहोस्







