Tag: नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ

निजी विद्यालयका शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरण दिनुपर्ने निस्टाको माग

पोखरा, ११ असार। नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ (निस्टा)ले निजी विद्यालयमा कार्यरत शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । निस्टाको गण्डकी प्रदेश कार्यसमिति बैठक तथा कास्की जिल्ला भेलामा सो माग अघि सार्ने निर्णय गरिएको हो । प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै निस्टा केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले हाल […]

पूरा पढ्नुहोस्