Tag: नेपाल भारत सांस्कृतिक सम्बन्ध
भारत नेपाल सम्बन्ध गाेरखपुर घाेषणा पत्र सार्वजनिक गर्दै त्रि दीवसीय अन्तर्राष्ट्रिय संगाेष्ठी सम्पन्न
फागुन २०, काठमाडौं । भारत नेपाल सांस्कृतिक सम्बन्ध गाेरखपुर घाेषणा पत्र २०२४ सार्वजनिक गर्दै नेपाल भारत सांस्कृतिक अन्तरसम्बन्ध विषयक त्रि दीवसीय अन्तर्राष्ट्रिय संगाेष्ठी सम्पन्न भएको छ । महायाेगी गाेरखनाथ विश्वविद्यालय गाेरखपुर र महाराणा प्रताव महाविद्यालयकाे आयोजनामा भएको “नेपाल भारतकाे सांस्कृतिक सम्बन्ध विगतदेखि वर्तमान” विषयक अन्तर्राष्ट्रिय संगाेष्ठि जंगल धुसड गाेरखपुरमा सम्पन्न भएको हाे । समापन सत्रमा […]
पूरा पढ्नुहोस्







