Tag: नेपाल भारत मैत्रीसँग
बाढीपहिरो पीडितका लागि नेपाल भारत मैत्री संघद्वारा राहत हस्तान्तरण
बाढीपहिरो पीडितका लागि नेपाल भारत मान विकास एवं मैत्री संघले सहयोग हस्तान्तरण गरेको छ । संघले काभैको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत हस्तान्तरण गरेको हो । सोमबार नमोबुद्ध नगरपालिकाका मेयरलाई अत्यावश्यक खाद्यान्न, टेन्ट, ब्लेङकेट, साबुन, जीवनजललगायतका सामाग्री हस्तारण गरेको हो ।
पूरा पढ्नुहोस्







