Tag: नेपाल पत्रकार महासंघ निर्वाचन

चार जिल्लामा पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत

चार जिल्लामा नेपाल पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् । खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् । खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । २८ मंसिरमा मतदान हुने महासंघको महाधिवेशन अन्तर्गत जिल्ला कार्य समितिका निम्ति आज मनोनयन […]

पूरा पढ्नुहोस्