Tag: नेपाल पत्रकार महासंघ
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति
नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै आपत्ति प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको […]
पूरा पढ्नुहोस्
दुई पत्रकारको संसद् पास निलम्बनबारे महासंघको ध्यानाकर्षण
प्रश्न सोधेका आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकामा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ । महासंघले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस […]
पूरा पढ्नुहोस्
पाल पत्रकार महासङ्घको तीन तहकै निर्वाचन मङ्सिर २८ मा हुने
काठमाडौँ असोज २०, नेपाल पत्रकार महासङ्घको तीन तहकै निर्वाचन मङ्सिर २८ मा हुने भएको छ। नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा मध्यपुरथिमिको बोडेमा गयराति सम्पन्न महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको हो। महासङ्घका महासचिव रोशन पुरीले […]
पूरा पढ्नुहोस्
सर्वोच्चको आदेश संविधानको भावनासँग बाझियो : महासंघ
सिधा कुरा डटकम अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा सर्वोच्च अदालतले लिएको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ । प्रचलित विधि र अभ्यासलाई बेवास्ता गरेर सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनासाय जोकोहीबाट पनि […]
पूरा पढ्नुहोस्
प्रशासन र प्रहरीमार्फत मिडिया निगरानी गर्ने गृहको परिपत्र
काठमाडौँ । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको ‘निर्देशन’ को बुँदा नम्बर २ प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै गृहको निर्देशनले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य भएको बताएका छन् । गृह मन्त्रालयको परिपत्रको बुँदा नम्बर २ मा जिल्ला […]
पूरा पढ्नुहोस्
बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने
मङ्सिर १८, ललितपुर । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट योजना ल्याएको हो । छुट योजनाका लागि शुक्रबार पत्रकार महासंघ ललितपुर शाखा र अस्पताल व्यवस्थापनबीच सम्झौता भएको छ । सम्झौतामा पत्रकार महासंघ ललितपुरका […]
पूरा पढ्नुहोस्







