Tag: नेपाल दुरसञ्चार प्राधिकरण

मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ। मोबाइल सेटको गैरकानुनी बिक्री–वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ–ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार सो प्रणालीको सुरुवात गरे।  प्राधिकरणले एमडिएमएस प्रणाली सुरु […]

पूरा पढ्नुहोस्