Tag: नेपाल जर्नलिजम एकेडेमी

पत्रकारका लागि डिजिटल सुरक्षा सम्बन्धी निःशुल्क तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सीएमआर नेपाल जर्नलिजम एकेडेमीले ‘पत्रकारका लागि डिजिटल सुरक्षा’ (Digital Security for Journalists) तालिम सञ्चालन गर्ने भएको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित यस एकेडेमीले नेपाली पत्रकारहरूका लागि काठमाडौंमा यो तालिम सञ्चालन गर्न लागेको हो । तालिममा छनोट भएका पत्रकारलाई तालिमको शुल्कका लागि इन्टरलिङ्क एकेडेमीले फेलोशिप प्रदान गर्नेछ । सहभागीले पहिलो चरणमा छ दिनका लागि तालिम […]

पूरा पढ्नुहोस्