Tag: नेपाल एमाले

बुढानीलकण्ठ-१० मा एमालेले चुनाव विशेष शक्ति प्रदर्शन गर्ने

कार्तिक २९, काठमाडौं  । नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले भोलि बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा शक्ति प्रदर्शन गर्ने भएको छ। काठमाण्डौ क्षेत्र नं ४ मा दोश्रो धेरै मतदाता रहेको वडा नं १० मा भोलि बिहान ७ बजे देखि नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार […]

पूरा पढ्नुहोस्