Tag: नेपाल इन्फ्रास्ट्रक्चर बैंक

निफ्राको सेयर २ लाख २४ हजार कित्ता बिक्री , के भयो मूल्य हेर्नुहोस ?

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा गिरावट आएको छ । आज बैंकको सेयर मूल्य २.०३ प्रतिशतले घटेको हो । उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ ५० पैसाले घटेको छ । योसंगै बैंकको सेयर मूल्य आइतबार ३६१ रुप्ैइाँ ५० पैसा कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार […]

पूरा पढ्नुहोस्