Tag: नेपाल इन्जिनियरिङ काउन्सिल
इन्जिनियरिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशन, ३४ प्रतिशत परीक्षार्थी उत्तीर्ण
काठमाडौँ- नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको पाँचौं पटकको लाइसेन्स परीक्षामा ३४ प्रतिशत परीक्षार्थी पास भएका छन्। ४ हजार ६२ जनाले लाइसेन्सको परीक्षा फारम भरेकामा ३ हजार ७८८ जना विद्यार्थीले परीक्षा दिएकाे मध्ये १ हजार २८५ जना मात्र उत्तीर्ण भएका नेपाल इन्जिनियरिङ काउन्सिलले जनाएकाे हाे। काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीका अनुसार विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र […]
पूरा पढ्नुहोस्







