Tag: नेपाल आयल निगम

नेपाल आयल निगम लिमिटेडको खुल्ला प्रतिस्पर्धाबाट राेजगारीकाे अवसर ( हेर्नुहाेस कुन कुन पद छ )

नेपाल आयल निगम लिमिटेडले  खुल्ला प्रतिस्पर्धाबाट जागरीका लागि  विज्ञापन सार्वजनिक गरेकाे छ । 

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घट्ने

असाेज ११, काठमाडौं । बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य असोजपछि घट्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा रहेको छ । युक्रेन युद्ध सुरु भएदेखि बढेको थियो । अब नेपालमा नयाँ मूल्यसूची आउँदा भाउ घट्नेमा आसावादी हुन सकिने धेरै सम्भावना देखिएको नेपाल आयल निगमका प्रवक्ताले बताएका छन्।   नियमित प्रक्रिया अन्तर्गत असोज […]

पूरा पढ्नुहोस्

डिजेल र मट्टीतेलको मूल्य ६ रुपैयाँ बढ्यो

मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार (सेप्टेम्बर १) मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।  नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई […]

पूरा पढ्नुहोस्

पेट्रोल र डिजलको खपत आधै घट्यो, खपत घट्नुमा आयल निगमले देखेका यी हुन् कारण

साउन ३१, काठमाडौं। इन्धनको खपत आधै घटेको छ। वर्षाको समयमा बर्सेनि नियमित परिमाणका तुलनामा घट्ने गरेको भए पनि यसपटक अलि अस्वाभाविक रूपमा घटेको देखिएको छ। नेपाल आयल निगमका अनुसार साउन महिनामा डिजलको दैनिक खपत ३५ लाख लिटरमा खुम्चिएको छ। यस अघिका महिनामा डिजलको दैनिक खपत ६० लाख लिटर हो। डिजल मात्रै होइन पेट्रोलको खपत पनि […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थकाे मुल्यबारे आयल निगमकाे यस्तो आयो निर्णय

साउन १९, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको छ । भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा […]

पूरा पढ्नुहोस्

करबापत समायोजन गरिएको रकम निगमलाई दिने सरकारको निर्णय

असार ३१, काठमाडौँ  । मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा करबापत गरिएको समायोजन रकम प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि कर कटौती गरेर उपभोक्तालाई दिएको राहत बराबरको रकम निगमलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत दिने निर्णय गरेको हो । यसअघि असार ११ गते सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा […]

पूरा पढ्नुहोस्

नेपाल आयल निगमद्धारा नतिजा प्रकाशन ( नतिजा सहित)

असार २४, काठमाडौँ । नेपाल आयल निगममा रिक्त पद पुर्तिका लागि अलग अलग सयमा लोक सेवा आयोद्धारा लिएको परिक्षाको नतिजा आज सार्वजनिक गरेको छ । निगमले आज सार्वजनिक गरेको नतिजा निम्न अनुसार हेर्न सकिने छ ।  

पूरा पढ्नुहोस्

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

पूरा पढ्नुहोस्

पेट्रोलियमको मूल्य घटाउन सरकारीस्तरबाट तयारी हुँदै

असार १७, काठमाडौं ।   पेट्रोलियम पदार्थको लागत मूल्य घटाउन सरकारीस्तरबाटै भारतसँग वार्ता गरिने भएको छ। अहिले भारतले रसियाबाट सस्तोमा तेल किनेकाले हामीलाई दिने लागत मूल्य घटाउन प्रधानमन्त्रीस्तरबाटै भारतीय सरकारसँग फलफल गरिने भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ। ‘भारतले रसियाबाट किन्ने तेलको परिमाण बढिरहेको छ, भाउ पनि कम छ। त्यसैले हामीलाई प्रतिलिटर दस रूपैयाँ घटाउन सरकारले आग्रह गर्ने […]

पूरा पढ्नुहोस्

डिजेल र पेट्रोलियम पदार्थमा अधिक कर लगाए कै कारण उपभोक्ता मारमा

असार १४, काठमाडौं । कृष्ण हुमागाई ,  नेपाल सरकारले पेट्रोलियम पदार्थ र डिजेलमा लिएकाे अत्याधिक करका कारण उपभोक्ताले महँगो मूल्य तिरेर खरिद गर्न बाध्य भएका छन् । सरकारले प्रती लिटर ४९.७३ प्रतिशतसम्म कर उठाउने गरेकाेले दैनिक उपभाेग्य अत्यावश्यक पेट्रोल , डिजेल, ग्यास, मट्टीतेल लगायतकाे वस्तुकाे मूल्य आाकाशिएकाे र त्यसकाे कारणले पनि अन्य खाद्यान्न र नियमित […]

पूरा पढ्नुहोस्