Tag: नेपाल अध्ययन

नेपाल अध्ययन’को पढाइ नेपालीमा, प्रश्नपत्र अङ्ग्रेजीमा

स्नातक तह चौथो वर्षको नेपाल अध्ययन विषयको प्रश्नपत्र अङ्ग्रेजीमा सोधेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले आपत्ति जनाएका छन् । मंगलबार भएको नेपाल अध्ययन (एनपीएस ४०४) विषयको परीक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका हुन् । उक्त विषयको परीक्षा पहिलो पटक भइरहेको हो । यसको अध्ययन समेत पहिलो पटक भएको त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र […]

पूरा पढ्नुहोस्