Tag: नेपाली बजारमा सुनको मूल्य
सुनको मूल्य हालसम्मकै उच्च : तोलाको दुई लाख २१ हजार सात सय
काठमाडौँ, असोज ७ गते । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू. दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू .दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू. तीन हजार नौ सय बढेको हो […]
पूरा पढ्नुहोस्







