Tag: नेपाली कांग्रेस र नेकपा एमाले

ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई सत्तारुढ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलगायतलाई यस्तो चेतावनी दिएका हुन्।  उनले भने,’भष्ट्चारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लो पटक संसद्‌मा दोहोरी चलेको छ, हामी भन्छौँ नयाँ पुराना जोसुकै हुन चोर चोरनै हुन हिजो सरकार हुँदा केही गर्न नसक्ने अहिले आएर […]

पूरा पढ्नुहोस्